काठमाडौं, १३ असार –पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जना कोभिड संक्रमित थपिएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ३ हजार ७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *