काठमाडौं, १३ असार–पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपलामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

विभिन्न समयमा नेपाली सेनाद्वारा व्यवस्थापन गरिएका मृतकसहितको संख्या ३४ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *