काठमाडौं, २९ असार–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
दिउसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको छ भने सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ ।