काठमाडौं, २९ असार–नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने भएको छ ।

माओवादी केन्द्र स्रोतका अनुसार शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ ।

तर मन्त्रालयको टुंगो लागिनसकेको स्रोतले जानकारी गराएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *