काठमाडौं, ४ बैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। आज (मंगलबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेको नेता खनालले जानकारी दिए।

भेटका क्रममा पर्व प्रधानमन्त्री समेत रहनुभएका नेता खनालसंग समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। वैशाख १५ मा हुन लागेको उपनिर्वाचन र प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *