झिलझिले, ३ मंसिर–नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) शिवसताक्षी नगर समितिको नयाँ नेतृत्व चयन भएको छ ।

आइतवार सम्पन्न तेस्रो नगर समितिको अधिवेशनले रामप्रसाद सुहाङको अध्यक्षतामा प्याव्सनको नयाँ नेतृत्व चयन भएको छ ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा चन्द्रकुमार मादेम्वा, सचिवमा सूर्यप्रसाद अधिकारी र कोषाध्यक्षमा राजु बुढाथोकी चुनिएका छन् ।

त्यसैगरि,सदस्यहरूमा इन्द्र तामाङ, सरु अधिकारी लगायत चयन भएका प्याव्सन शिबसताक्षी नगर समितिका निवर्तमान उपाध्यक्ष एबम् ओएसिस एकाडेमीका संस्थापक प्रिन्सिपल उदयप्रकाश राईले जानकारी दिएका छन् ।

सो कार्यक्रममा भएको प्याव्सन शिवसताक्षीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *