परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राई

काठमाडौं, ११ मंसिर । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायममुकायम परराष्ट्र सचिवको कार्यभार सम्हालेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकबाट कामु सचिवको जिम्मेवारी पाएका राईले सोमबार मन्त्रालयमा कार्यभार सम्हालेका हुन् ।

सरकारले राजदूत सिफारिस भएकी हालकी सचिव सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी राईलाई उक्त जिम्मेवारी दिएको हो । राई परराष्ट्र सेवामा काबिल र स्वच्छ छवि भएका प्रशासक मानिन्छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *