दमक, १६ मंसिर । झापाको कनकाई वडा नं ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ः ५१ प्रशित मत खसेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज (आइतबार) बेलुका ५ बजेसम्म १ हजार ५ सय १३ मत खसेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *