काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय स्टार क्रिकेट खेलाडी शिखर धवनले हिजो (बिहीबार) आफ्नो ३९ औं जन्मदिन मनाएका छन् ।

उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन् ।

उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह–संस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की सोमपाल कामीसँगै टिमका खेलाडीहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *