दमक, २१ माघ–सरस्वती पूजा, आज (सोमबार) दमक–६ स्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा आगान्तुक नयाँ तथा पुराँना विद्यार्थी (नानीबाबु) हरुले सरस्वती पूजा गरिसकेपछि अक्षराम्भ गराउदैं ।
पुजा कार्यक्रमबीच विद्यार्थीहरुको मासिक नतिजा प्रकाशन समेत गरिएको छ । सरस्वती पूजाको अवसर पारेर डेलिया मन्टेश्वरीले आज आउने नयाँ विद्यार्थीलाई भर्ना निशुल्क गरेको छ ।
