काठमाडौं, २८ माघ–लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ।

अर्ने स्टलको टोली लिभरपुलले प्लाइमाउथसङ्ग १–० को हार बेहोरेसङ्गै यो सिजनको एफए कपको यात्रामा पुर्णविराम लगाएको छ।

लिभरपुल आफ्ना प्रमुख स्टार मोहमद सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिक सहित ९ प्रमुख खेलाडीविना मैदानमा ओर्लिएको थियो।

आफूभन्दा कमजोर क्लबविरुद्ध प्रशिक्षक स्टलले दोश्रो रोजाईको खेलाडीको परिक्षण गर्दा यो निर्णय उनलाईनै भारी परेको छ।

हारपछि प्रशिक्षक स्टलको आलोचना समेत भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *