झलनाथ खनाल

सप्तरी, २९ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन्।

समाजवादी प्रेस सङ्गठन नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले भने, “दुई ठूला दलको बहुमत भए पनि नियमित रूपमा ऐन कानुन बनाउनुको साटो अध्यादेशको बाटो रोज्नु गलत छ, यसरी देश चलाउन हुन्न।”

आगामी दिनमा बाम गठबन्धन हुनेरनहुने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले अहिलेको अवस्थामा त्यस्तो सम्भावना न्यून रहेको बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *