काठमाडौँ, १५ जेठ–युवा संघ नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बिहिबार साँझ दीप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाएको हो ।
युवा संघ काठमाडौँका अध्यक्ष गौरी शंकर रानाका अनुसार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा १८औं गणतन्त्र दिवस मनाइएको हो ।

युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक रोशन थापाको अध्यक्षता एवं पार्टी वरिष्ठ नेता प्रमेश हमालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम समपन्न भएको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *