गौरादह, ८साउन–झापाको गौरादहमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नं ७ गच्यामारी निवासी ७७ बर्षिया तेजकुमारी उप्रेती रहेकी छन् ।

हिजो (बुधबार) साँझ ७ वजेतिर वृद्धाको घाँस काट्ने मेसिनमा करेन्ट सर्ट भई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *