बिर्तामोड, २१ कात्तिक–भदौ महिनामा भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ साल कात्तिक २१ गते दिउँसो २ बजे बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–६ निवासी २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया श्रीमती पूजा मगरलाई पक्राउ गरेको हो।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *