राजेन्द्र लिङ्देन

काठमाडौँ, ११ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले मंसिर २३ गते काठमाडौँमा उपत्यकाव्यापी विशाल प्रदर्शन गर्ने भएको छ ।

बिहीबार धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीका लागि दबाब सिर्जना गर्नु हो।

यस प्रदर्शनमार्फत पार्टीले राजनीतिक संवाद र समझदारीको प्रक्रिया अघि बढाउन व्यापक जनसमर्थन जुटाउने योजना बनाएको छ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *