काठमाडौँ, ८ माघ–फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गर्दा दुईजनाको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोगका अनुसार काठमाडौँ क्षेत्र नं–१० की उम्मेदवार सुमित्रा बस्नेत र कैलाली–१ का रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

बस्नेतको नाम कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको जानकारी पाएपछि जाँच गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी खारेज गरिएको काठमाडौँ निर्वाचन क्षेत्र नं। १० की निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *