दमक, ३ जेठ–होटल ब्यवसायी संघ दमक, होटल ब्यवसायी संघ झापा, होटल ब्यवसायी महासंघ कोशी प्रदेश तथा होटल ब्यवसायी महासघ नेपालको संयुक्त आयोजनामा इलामको माङसेबुङस्थित अन्धाराजा–अन्धारानी धार्मिक पर्यटकीयस्थलको बृहत्त पदयात्रा सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको सहयोगमा नेपाल,भारत,दुबही,क्यानेडा लगायत ४५ देशका उत्कृष्ट सेफहरु,,सञ्चारकर्मी र होटल ब्यवसायी लगायत सहभागी पदयात्रीको समुहले अन्धाराजा अन्धारानी धार्मिक पर्यटकीयस्थलको शिरसम्म पुगेर पद यात्रीहरुले यात्रा सम्पन्न गरेको हो ।

होटल ब्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगालले पद यात्रापछि अन्धाराजा अन्धारानी धामीृक पर्यटकीय स्थलबो प्रवेशद्धारमा अन्तरक्रिया समेत आयोजना गरिएको बताउनु भयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *