काठमाडौँ, १९ असोज–नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीमा वरिष्ठ उपसभापति पद थप गर्ने भएको छ।

यसअघि कांग्रेसमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमात्र समावेश गरिएको थियो ।

यो महाधिवेशनमाकांग्रेसले पदाधिकारी संख्या बढाउनुका साथै वरिष्ठ उपसभापति पदसमेत थप्ने तयारी गरेको हो।

महाधिवेशनअन्तर्गत जारी बन्दसत्रले पारित गरेपछि यो व्यवस्था लागू हुनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *