स्थिरताको नाममा अस्थिरता निम्त्याउने घरभित्रै छन्ः मन्त्री ढकाल
काठमाडौंं, २७ साउन–स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्थितरताको नाममा अस्थिरता निम्त्याउन खोज्नेहरुलाई जनताले मुल्यांकन गर्ने बताएका छन्। परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री ढकालले अध्यक्ष पुष्पकमल…
श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस्ः राष्ट्रपति
काठमाडौं, २७ साउन–राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्। विविध धर्म, संस्कृति,…
पहिलो विश्व कीर्तिमानी गीतकार
काठमाडौं, २७ साउन–धेरैका लागि लकडाउन शुभ रहेन। तर, गीतकार डिआर उपाध्यायका लागि भने यो लकडाउन निक्कै फलदायी रह्यो। कारण उनले यहि लकडाउनको समयमा लेखेका १७ गीतले एकै पटक विश्व कीर्तिमान…
कोरोना संक्रमित आमाबाट जन्मिएको शिशुको मृत्यु
नेपालगञ्ज, २७ साउन–कोरोना संक्रमित रुकुमको चौरजहारीकी २८ वर्षीया महिलाबाट जन्मिएका शिशुको मृत्यु भएको छ। कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा जन्मिएको शिशुको मृत्यु भएको हो। संक्रमित आमाको अवस्था भने सामान्य…
‘विविध धर्म, संस्कृति र परम्परा हाम्रो सभ्यता तथा सम्पन्नताका सूचक’
काठमाडौं, २७ साउन–राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्। विविध धर्म,…
लामो दुरीका सवारी साधन, हवाइ सेवा र विद्यार्थी भर्ना भदौ मसान्तसम्म बन्द रहने
काठमाडौं, २६ साउन–सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दुरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यस्तो…
बैतडीमा महिला स्वास्थ्यकर्मी कुटिए, कुटपिट गर्ने युवक फरार
बैतडी, २६ साउन–बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ स्वास्थ्यचौकी अन्र्तगतको नकाली नगरस्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि कुटपिट भएको हो । स्वास्थ्य…
माधव नेपालले भनेः ‘केपी कमरेड बैठकबाट भागिरहनुभएको छ, अन्तिमसम्म उहाँलाई ल्याउने कोसिस हुन्छ’
काठमाडौं, २६ साउन–नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन्। सोमबार आफ्नै निवास कोटेश्वरमा आएका केन्द्रीय सदस्यहरूसँग कुराकानी गर्दै वरिष्ठ…
कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृतकको संख्या ८० पुग्यो
काठमाडौं, २६ साउन–कोरोना भाइरस संक्रमणबाट आज (सोमबार) थप एक जनाको ज्यान गएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको छ । काभ्रे निवासी…
गौरादहमा आजरातिदेखि तीन वटा वडा सिल गरिने
गौरादह, २६ साउन–कोरोना भाइरस समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै झापाको गौरादह नगरपालिकाले आजरातिदेखि तीन वटा वडा सिल गर्ने भएको छ । नगरपालिकाको वार्ड नं ६ ,७ र ८ वडा…
