प्रचण्डले भनेः ‘सरकार-पार्टी दलाल बिचौलियाको घेराबन्दीमा परिसक्यो’

काठमाडौं, २१ साउन–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चारजना शीर्ष नेताहरुले सरकार र पार्टीमा दलाल-बिचौलिया हाबी भएको बताएका छन्। केही पत्रकारहरुसँग काठमाडौंमा एक अन्तरक्रियाका क्रममा बोल्दै शीर्ष चार नेताहरुले पार्टी…

पीएसजीमा जीवनकै उत्कृष्ट पल बिताएँः नेयमार

एजेन्सी, २१ साउन–ब्राजिलियन स्टार स्ट्राइकर नेयमारको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा आफ्नो जीवनको उत्कृष्ट पल बिताइरहेको बताएका छन् । उनले आफू सर्वश्रेष्ठ लयमा रहेको विश्वास गर्दै…

वरिष्ठ नेता माधव नेपालले औंल्याए केपी ओलीमाथी १२ आरोप

काठमाडौं, २१ साउन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १२ आरोप लगाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीइतर समूहले बुधबार राजधानीमा गोप्य…

बिहीबारदेखि जोर बिजोर प्रणाली लागु, मास्क नलगाइ हिँड्नेलाई जरिवाना

काठमाडौं, २१ साउन–सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोनाको संख्या २ सय बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको…

राष्ट्रिय परीक्षा बोर्डले भन्योः कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुन्छ

काठमाडौं, २१ साउन–वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको छ । परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने…

प्रदेश १ मा बुधबार मात्रै १८ कोरोना संक्रमित थपिए

विराटनगर, २१ साउन–प्रदेश १ मा बुधबार १८ जना कोरोना संक्रमित थपिएका छन् भने ५७ जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा…

भद्रपुरस्थित मेची अस्पतालमा पिसिआर मेसिनको उद्घाटन, ६ जनाको कोरोना परीक्षण

भद्रपुर, २१ साउन–झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर ल्याव सञ्चालनमा ल्याइएको छ । बुधबार ल्यावको औपचारिक उद्घाटन गरिएको हो । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला र प्रदेश १ सामाजिक विकास राज्य…

सिरिजको अन्तिम खेलमा आयरल्यान्डको सानदार जित

एजेन्सी, २१ साउन–इङ्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्यान्डले सानदार जित निकालेको छ । ओपनर पल स्टर्लिङ र कप्तान एन्डी बलब्राइनले उत्कृष्ट शतकीय पारी खेलेपछि आयरल्यान्डले इङ्ल्यान्डमाथि ७ विकेटको…

पर्सामा पखाला लागेर सिकिस्त युवतीको मृत्युपछि कोरोना पुष्टि

जनकपुर, २१ साउन–पर्सामा सोमबार मृत्यु भएकी युवतीलाई कोरोना संक्रमण रहेको मृत्युपछि पुष्टि भएको छ । पखाला लागेर सिकिस्त भएकी पर्सा, पोखरीया ८ की १८ वर्षीया ती युवतीलाई उपचारका लागि वीरगन्जस्थित…

कांग्रेसमा नेतृत्वको होडबाजीः सभापतिको दौडमा को ? कुन अवस्थामा छन् ?

काठमाडौं, २१ साउन–मुलुकका प्रमुख दुई ठूला दलभित्र देखिएको नेतृत्व होडबाजीले अहिले नेपालमा कोरोना संक्रमण भुलाइदिएको छ । दैनिक भेला, बैठक, कोठेगफ सामान्य भैहाले । प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आसन्न…