मरेको मानिस उठ्ने आशमा पाँच दिनसम्म घरमै लास
कैलाली, २१ साउन–कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको…
पूर्वराष्ट्रिय गोलरक्षक विकास मल्ल बने राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षक
दमक, २१ साउन–विश्वकप तथा एएफसी एसिया कप छनोट खेलका लागि नेपालको गोल किपिङ प्रशिक्षकमा पूर्वराष्ट्रिय गोलरक्षक विकास मल्ल नियुक्त भएका छन्। एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको…
विदेशमा अलपत्र परेका १४ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै
काठमाडौं, २१ साउन–आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन्। युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन्। कतारको…
लेबनानमा शक्तिशाली विष्फोट, ७८ जनाको मृत्यु, चार हजार भन्दा बढी घाइते
एजेन्सी, २१ साउन–लेबनानको एक गोदाममा विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ। विष्फोटमा परि चार हजार भन्दा बढी मानिस घाइते भएका छन्। लेवनानको राजधानी बेरुतमा विष्फोटक पदार्थले भरिएको एक गोदाममा…
दुई हप्ता लकडाउन गर्न प्रधानमन्त्रीलाई जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुको सुझाव
काठमाडौँ, २० साउन–उपत्यकासहित देशभरि नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग गरेको छलफलमा फेरि लक डाउन लगाउन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा…
शिवसताक्षीमा राजनीतिक पूर्वाग्रहले प्रधानाध्यापकलाई पदमुक्त गरिएको आरोप
झिलझिले, २० साउन-झापाको शिवसताक्षीमा रहेको एक विद्यालयका प्रधानाध्यापकलाई राजनीतिक पूर्वाग्रहको आधारमा पदमुक्त गराइएको नेपाल शिक्षक संघ शिवसताक्षीले जनाएको छ । शिवसताक्षी नपा वडा नं ७ स्थित शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक…
पञ्चमुखी सिरामिकले दियो दमक नगरपालिकालाई नेपालको नयाँ नक्सा
दमक, २० साउन–झापाको दमक–५ स्थित पञ्चमुखी सिरामिकले आफ्नो ब्राण्डको टायलमा नेपालको नयाँ स्वरुप नक्साङकन गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ । पञ्चमुखी सिरामिकका सञ्चालक सुवास साहले नगरपालिकामा पुगेर हिजो सोमबार नगर…
समुदायमा सक्रमण फैलिएपछि मोरङको रतुवामाई १० दिनका लागि शिल
मोरङ, २० साउन–समुदाय स्तरमा कोरोना भाइरसको जोखिम देखिएपछि मोरङको रतुवामाई नगरपालिकाले दश दिनका लागि शिल गर्ने भएको छ। नगरपालिका प्रमुख रबिन राईले मंगलबार एक विज्ञप्तिमा जारी गर्दै कोरोना संक्रमणको उच्च…
शिबसताक्षीस्थित दुधे आयुर्वेद औषधालयमा ‘ल्याब’ सेवा सुरु
दुधे, २० साउन–झापाको शिबसताक्षी–११ दुधेस्थित दुधे आयुर्वेद औषधालयमा ल्याव सेवा सुरु भएको छ । दक्षीण ईलामका माई नगरपालिका र चुलाचुली गाँउपालिकाका, शिवसताक्षी नगरपालिका, कमल गाँउपालिकाका र कनकाई नगरपालिकाका केहि वडाका…
विश्वकप, च्याम्पियन्स लिग, प्रिमियर लिग जित्ने पाँच खेलाडी
एजेन्सी, २० साउन–विश्व फुटबलमा धेरै खेलाडीको चाहना विश्वकप फुटबलको उपाधि जित्नु हो । त्यस्तै क्लब करियरमा खेलाडीहरुले च्याम्पियन्सलगायत लिग जित्ने योजना बनाएका हुन्छन् । हुन त खेलाडीका लागि आफ्नो फुटबल…
