बार्सिलोनाको उपाधि होड कायमै, भालाडोलिड पराजित

काठमाडौं, २८ असार–स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जीत निकालेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको १५ औँ मिनेटमा अर्टुरो…

बाँकेमा सहकारीको ४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ

बाँके, २८ असार–४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीको रकम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज…

कन्काईमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु

झापा, २८ असार–कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ। मलामी जाँदा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको हो। खोजी तथा…

मिर्गौला तस्करी आरोपमा डाक्टरसहित चार पक्राउ

चितवन, २८ असार–कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन्। उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले शनिबार साँझ पक्राउ गरेको हो। कलेजका निर्देशक मनोहर…

संखुवासभामा पहिरोले आठ घर बगायो, ११ जना बेपत्ता

काठमाडौं, २८ असार–संखुवासभाको सिलिचोङ गाउँपालिकामा अविरल वर्षासँगै गएराती पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। तीन जनाको जिवितै उद्दार गरिएको छ। सिलिचोङ गाउँपालिका वडा नम्बर एक बेसिन्दामा भीम बहादुर राईसहित…

शिबसताक्षीको माइधारमा कनकाई नदि कटानबाट चार परिवार विस्तावित

दमक, २७ असार–लगातारको बर्षासँगै कनकाई नदिमा आएको बाढी र कटानबाट झापा शिवसताक्षी–१० माईधारका ४ घरपरिवार विस्तावित भएका छन् । माइधार सुकुम्बासी टोलका ४ घरधुरी विस्तावित भएका हुन् । विस्तावित हुनेहरुमा…

भारतका मुकेश अम्बानी बने विश्वको सातौं धनी

काठमाडौं, २७ असार–भारतीय रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी विश्वकै सातौं धनी व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्स रियल टाइम बिलिनियर्स सूची अनुसार अम्बानी यही शुक्रबार २ बिलियन अमेरिकी डलर…

रामचन्द्र पौडेलले भनेः ‘प्रधानमन्त्रीको राष्ट्रियताको नारा कागजी बाघ मात्रै हो’

काठमाडौं, २७ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको टिप्पणी गरेका छन् । नेता पौडेलले प्रधानमन्त्रीको राष्ट्रियताको कागजी…

कोरोनाबाट थप तीन जनाको मृत्यु, नेपालमा मृतकको संख्या ३८ पुग्यो

काठमाडौं, २७ असार–नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका…

शिबसताक्षी-६ महिलालाई क्षमता अभिबृद्धी सम्बन्धी झोला बनाउने तालिम सम्पन्न

अनिलदेब राई शिबगञ्ज, २७ असार–महिलाहरुको सीप विकास तथा क्षमताको निर्माण गर्दै समाजमा आत्मानिर्भर बनाउने उदेश्यले झापाको शिबगञ्जमा आयोजित झोला बनाउने तालिम आज सम्पन्न भएको छ । शिबसताक्षी–६ वडा कार्यालय शिबगञ्जले…