होम क्वारेन्टाइनमा बसेका दमकका एक युवामा कोरोना संक्रमण

दमक, ८ असार–होम क्वारेन्टाइनमा बस्नेहरुमा कोरोनाको संक्रमण देखिने क्रम बढ्दै गएको छ । हिजो मेचीनगरका दुईजनामा कोरोना पुष्टि भएलगतै विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका दमकका एक पुरुषमा पनि आज कोरोना…

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौँ,८ असार–पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९…

दमक नगरपालिकाको सातौ नगरसभाद्धारा नीति तथा कार्यक्रम सार्वजनिक

दमक, ८ असार–झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७७ – ०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज नगरपालिकाको सभाहलमा भएको सातौ नगरसभाले नगरको नीति तथा कार्यक्रम सार्वजनिक…

खाडी मुलुकबाट एक लाख २७ हजार युवा घर फर्किन आतुर

काठमाण्डौं, ८ असार–नेपाल फर्केकालाई व्यवस्थापन गर्दै नेपाली सेना असार ८, २०७७ खाडी मुलुकहरुमा रोजगारीका लागि गएका करिब १३ लाख श्रमिकमध्ये १ लाख २७ हजार बढी अन्तर्राष्ट्रिय उडान खुल्ने लगत्तै स्वदेश…

पाकिस्तानमा बम बिस्फोट, दुई सैनिकसहित चारको मृत्यु

एजेन्सी (कराँची), ८ असार–पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले…

सरिता गिरीसँग स्पष्टीकरण सोध्‍ने समाजवादी पार्टीको निर्णय

काठमाडौँ, ८ असार–साविकको समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय लिएको हो। नेपालले भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र…

डब्लुएचओले भन्योः कोरोना महामारी गइसकेको छैन, संक्रमण अझै फैलिन्छ

काठमाडौं, ८ असार–विश्‍व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन…

प्याब्सन एन–प्याब्सनलाई अखिलले भन्योः लकडाउन अवधिको शुल्क लिन पाइँदैन (विज्ञप्तीसहित)

काठमाडौं, ८ असार–चैत ६ गतेदेखि बन्द रहेका निजी विद्यालयका सञ्चालकहरुको संगठन प्याब्सन र एन–प्याब्सनले सो अवधिको पनि शुल्क असुल्न अभिभावकलाई गरेको अपिलप्रति अखिलले आपत्ति जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट…

शिबसताक्षीमा पत्रकारिता तालिम सम्पन्न

गोविन ल्वागुन दुधे, ८ असार–झापाको शिबसताक्षीमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज सम्पन्न भएको छ । तालिममा नगरका २५ जनाले सहभगिता जनाएका थिए । ग्रामिण भेगमा रहेका युवा जनशक्तिहरुलार्इ आधारभुत…

उपप्रधानमन्त्री पोखरेल भन्छन्ः अब सोलोडोलो लकडाउन हुँदैन

काठमाडौं, ८ असार–उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल। फाइल तस्बिर।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल। फाइल तस्बिर। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब सोलोडोलो रूपमा लकडाउन नहुने बताएका छन्। सुरूवाती…