आर्सनलमाथि म्यानचेस्टर सिटीको सहज जीत

एजेन्सी, ४ असार–एक सय दिन पछि शुरु भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सहज जीत् निकालेको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई तीन शून्यले पराजित गर्यो। खाली रंगशालामा…

नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित

काठमाडौं, ४ असार–भारतले हडपेको भूमि समेटेर जारी गरिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट पनि सर्वसम्मत पारित भएको छ। नेपालको संविधानको दोस्रो संशोधन विधेयकमाथि भएको दफावार छलफल भएपछि मतदान भएको थियो। नयाँ…

युभेन्टसलाई हराउँदै नापोलीले जित्यो कोपा इटालियाको उपाधि

काठमाडौं (एजेन्सी), ४ असार–युभेन्टस पेनाल्टी सुटआउटमा हराउँदै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। गएराति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो। निर्धारित ९० मिनेटको…

हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित

इलाम, ४ असार–‘सदावहार’जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् । उद्योगीले विभिन्न बाहना बनाउँदै…

झापाका सरकारी कार्यालयमा चहलपहल बढ्यो

भद्रपुर, ४ असार–सरकारले असार १ गतेबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकाम्स कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । चैत्र ११ गतेबाट अधिकाम्स सरकारी कार्यालय बन्द भएपछि सुनसान रहेको झापा…

प्रधानमन्त्रीको गृह जिल्ला झापामा पाइपलाइनबाट ग्यास पुर्याउन सर्वे शुरु

झापा, ४ असार–झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले…

स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’

प्युठान, ४ असार–प्युठानको सरुमारानी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन् । गत आव ०७५–०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा…

पत्रकार मञ्च दमकद्धारा नगरपालिकालाई १३ बुँदे मागपत्र

दमक, ४ असार–झापाको माइपश्चिम दमकमा क्रियाशिल पत्रकारहरुको साझा संस्था पत्रकार मञ्च दमकले १३ बुँदे मागपत्र दमक नगरपालिकालाई बुझाएको छ । बुधबार, नगरपालिकामै पुगेर पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, पुर्व…

‘सीमा रक्षाका लागि तराईवासी फ्रन्टलाइनका सिपाही हुन्’

काठमाडौं, ४ असार–राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले तराईवासीहरू सीमा रक्षाको लागि फ्रन्ट लाइनका सिपाही भएको बताएका छन। राष्ट्रियसभा बैठकमा बोल्दै सिंहले तराई बासीको पनि नेपाली बाहेक अरु कुनै पहिचान…

ट्रम्पले चुनाव जित्‍न चीनको सहयोग चाहन्थे

एजेन्सी, ४ जेठ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपति चुनिन चीनको सहयोग अपेक्षा गरेको खुलेको छ। पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ किताबमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ट्रम्पले राष्ट्रपति…