नवजात शिशुमा कोरोना भाइरसको संक्रमण, क्वारिन्टनमै जन्मिएका थिए

बाजुरा, ३० जेठ–नेपालमा पहिलोपल्ट नवजात शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाजुराको बूढीगंगा नगरपालिकामा चार दिनको शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो । बाजुराको धुरालसैन माविको क्वारेन्टिनमै जेठ १५…

बर्दियामा कोरोनाबाट मृत्यु भए २० लाख दिने गाउँपालिकाको घोषणा

बर्दिया, ३० जेठ–बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना रोकथाममा खटिने कर्मचारी स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस…

विदेशमा अलपत्र ५ सय ११ नेपालीको उद्धार

काठमाडौं, ३० जेठ–गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बिहीबारसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ। गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको…

ला लिगाः सेभिल्लाद्वारा रियल बेटिस पराजित

काठमाडौं, ३० जेठ–लामो समयदेखि रोकिएका स्पेनिस ला लिगा शुरु भएको छ। बिहीबार बन्द रंगशालामा भएको खेलमा सेभिल्लाले रियल बेटिलाई पराजित २–० ले पराजित गरेको छ। घरेलु रंगशालामा भएको खेलमा सेभिल्लाले…

कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो

काठमाडौँ, ३० जेठ–एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि…

शनिबारलगायत सार्वजनिक बिदामा पनि बैङ्क खोल्न निर्देशन

काठमाडौँ, ३० जेठ–नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२…

नायिका निरिशालाई कोरोना संक्रमण

काठमाडौँ, ३० जेठ–नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएकी छिन् । बस्नेतले सामाजिक सञ्जालमा आफ्नो भिडियो पोस्ट गर्दै कोरोना संक्रमित भएको बताएकी छिन् । उनले अस्पतालमा उपचारको क्रममा…

लकडाउन खुकुलो बनाउदैं सरकारः यी हुन् खुल्ने र बन्द हुने क्षेत्र

झापा, ३० जेठ–कोरोना महामारीको रोकथामका लागि जारी लकडाउनको समयावधि लम्बिदै जादा जनताहरु आक्रान्त बन्दै गएपछि सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । चरण चरणमा गर्दै लकडाउनलाई खुकुलो गर्दै सुचारु…

परीक्षा नदिई कसरी पाउँछन् एसइईका विद्यार्थीले सर्टिफिकेट ?

काठमाडौं, ३० जेठ–सरकारले माध्यमिक शिक्षा परीक्षा एसइई यो वर्षका लागि खारेज गरेसँगै विद्यार्थीले के आधारमा सर्टिफिकेट पाउँछन् भन्ने चासो छ। शिक्षा मन्त्रालयको प्रस्तावअनुसार बुधबार राति सकिएको मन्त्रिपरिषद बैठकले यसबारे प्रष्ट…

कोरोनाको महामारीले दिएको सकारात्मक सन्देश

केही महिना अगाडिसम्म पनि हामी पिरोलिन्थ्यौँ दैनिक दुई हजारभन्दा बढी युवाहरू बिदेशतिर लागेको देखेर। धानका बाला झुल्ने खेत होस् या करेसाबारी सबै बाँझो भयो।वृद्ध बाबुआमालाई मर्ने बेलामा एक घुड्की पानी…