ललितपुरमा अन्तर विद्यालय चेस प्रतियोगिता, भ्याली पब्लिक अगाडि
ललितपुर, ६ मंसिर–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याबसन) ललितपुरद्वारा आयोजित अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आजदेखि नक्खुस्थित श्रीकुल स्कुलमा सुरु भएको छ। ललितपुरका २५ विद्यालयवाट ६८ जना विद्यार्थी खेलाडीको सहभागिता सहित…
किसानले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिक उपकरण पाए
मेचीनगर, ६ मंसिर–झापाको मेचीागर नगरपालिकाले ४६ जना किसानलाई कृषि सामग्रीहरु हस्तान्तरण गरेको छ । शुक्रबार नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकारका कृषि औजारहरु कृषकलाई वितरण गरिएको हो ।…
एनपीएलः मार्क वाटको अविजित शतकमा कर्णाली याक्स विजयी
काठमाडौँ, ६ मंसिर–ओपनर मार्क वाटको शतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको सहज जित निकालेको छ । शनिबारको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई…
जनता समाजवादी पार्टी नेपालले गर्यो आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं, ६ मंसिर–जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनको तयारी र संघर्ष कार्यक्रमहरु सँगसँगै गर्ने भएको छ। जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी तयारी र सङ्घर्षका कार्यक्रमहरु एकसाथ अगाडि बढाउने निर्णय…
सकियो मतदाता नामावली दर्ता, कति थपिए मतदाता ?
काठमाडौँ, ६ मंसिर–आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ८ लाख ३७ हजार मतदाता थपिएका छन्। गत असोज ९ गते नयाँ मतदाता नामावली संकलन शुरु गरिएको थियो। निर्वाचनको मिति घोषणापछि…
झिलझिलेका प्रहरी निरीक्षक केसी कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित
धरमपुर, ५ मंसिर–इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक सुभाष केसी कोशी प्रदेशमा गत कार्तिक महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् । प्रनि केसी हालसालै सो कार्यालयको प्रमुखका रुपमा सम्हालेका…
सरस्वतीमा विद्यालय व्यवस्थापन समितिको पदभार ग्रहण
दमक, ५ मंसिर–झापाको दमक–९ इटाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयमा शुक्रबा पुनःगठित विद्यालय व्यवस्थापन समितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा…
घाइते तथा सहिद परिवारका मागबाट सरकार दायाँबायाँ जाँदैनः प्रधानमन्त्री
काठमाडौँ, ५ मंसिर–प्रधानमन्त्री सुशीला कार्कीले सरकार जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा दायाँबायाँ नलाग्ने स्पष्ट पारेकी छिन्। जेनजी आन्दोलनकारी, सहिद परिवार र घाइतेका तीनवटा समूहसँग आज भएको छलफलमा उनले…
प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप एकजना पक्राउ
दमक, ५ मंसिर–जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–९ बस्ने १९ वर्षीय सुन्दर गिरी रहेको दमक प्रहरीले जनाएको छ…
फाल्गुनन्दको १४औं वार्षिक साधारणसभा, पदम लिङ्देनको नेतृत्वमा सञ्चालक समिति पुनःगर्ठन
दमक, ५ मंसिर–फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति पुनःगर्ठनसंगै १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (शुक्रबार) झापाको दमकस्थित पशुपति सेवा सदनमा १४औं वार्षिक साधारणसभा तथा आगामी…
