जेन-जी आन्दोलनः झापामा १५२ भौतिक संरचनामा क्षति
झापा, ३१ भदौ–जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन…
झापा, ३१ भदौ–जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन…
काठमाडौं, ३१ भदौ–प्रधानमन्त्री सुशीला कार्कीले तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा.सन्दुक रूइतलाई भेटेकी छन्। मंगलबार बिहान प्रधानमन्त्री कार्कीले डा.रूइतसँग भेटेर कुराकानी गरेकी हुन्। उनीहरूबीच के विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्कीले बताएकी…
विराटनगर, ३१ भदौ–जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्रीसमेत रहेकी आरजु राणा देउवामाथि निवासमै आक्रमण भयो। केही प्रदर्शनकारीहरू र सुरक्षाकर्मीले जोगाउँदै देउवा दम्पतीलाई…
काठमाडौँ, ३० भदौ–नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेका छन्। उनले पदभार ग्रहण गर्दै नेपाल विद्युत्…
काठमाडौं, ३० भदौ–प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन्। उनले नियुक्त गरेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान…
काठमाडौँ, २९ भदौ–नेपाल लोकतान्त्रिक खेलकुद संघको आकस्मिक बैठक सम्पन्न भई समसामयिक राजनीतिक घटना र देशव्यापी आन्दोलनका सन्दर्भमा गहन छलफलपछि चार बुँदे महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। बैठकले नेपाली कांग्रेसका सभापति…
काठमाडौं, २९ भदौं—प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्मा दुई सदस्य थपेकी छन् । पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनालले अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका…
नयाँ पत्रिकाबाट/काठमाण्डौं, २९ भदौं–जेन–जी आन्दोलनले सरकार र पार्टी दुवैतिर प्रधानमन्त्री केपी ओलीको नेतृत्वमाथि प्रश्न उठाएपछि नेकपा (एमाले)भित्र उनले असफलताप्रति आत्मालोचित हुँदै जिम्मेवारी छाड्नुपर्ने मत मुखर बन्दै गएको छ । उपाध्यक्ष सुरेन्द्र…
काठमाडौँ, २७ भदौ–नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ खानुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा शीतल निवासमा सपथ गराउनुभएको हो । शपथपछि आगलागीबाट ध्वस्त…
काठमाडौँ, २७ भदौ–सर्वोच्च अदालतले जेनजी आन्दोलनका कारण रोकिएको सेवा आइतवार (भदौ २९ गते) देखि सुचारू गर्ने भएको छ। अदालतले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। अदालतका अनुसार…