Month: October 2025

तलेजु भवानी मन्दिर सबैका लागि खुला, बिहानैदेखि भक्तजनको भीड

काठमाण्डौं, १५ असोज–तलेजु मन्दिर आज सबैका लागि खुला गरिएको छ । वर्षमा एक दिनमात्रै नागरीकका लागि खुला गरिएको काठमाण्डौ तलेजु मन्दिरमा बिहानदेखि भक्तजनकोे भिड लागेको छ । हरेक वर्ष असोज…

वीरगन्जमा दसैँ मेलाः दुई समूहवीच ग्याङ फाइट, २० वर्षीय गोल्डेनको मृत्यु

वीरगन्ज, १५ असोज–वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबीच भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ । पर्सा प्रहरीले दिएको जानकारी अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर सुरु…

दमकमा प्रहरी कार्यालय पुनःस्थापित, स्थानीयले गरे फूलमाला-खादा ओढाएर स्वागत

दमक, १५ असोज–आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको भवन पुनः निर्माण गरी प्रहरीहरुलाई पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् । प्रहरी नायब…

नेपालको कुन-कुन जिल्ला छन् रेड अलर्टमा ?

काठमाडौं, १५ असोज–मनुसन बाहिरिने बेलामा पानी पार्ने प्रणाली पुनः सक्रिय देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर देखिएको छ। तर…

आज महानवमी, सिद्धिदात्रीको पूजा आराधना

काठमाडौं, १५ असोज–आजआश्विन शुक्ल नवमी। महानवमी पर्व मनाइँदैछ। महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन्। चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प…