इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं, २२ असार–इंग्ल्याण्ड विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ। मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो। इंग्ल्याण्डले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको…
