Author: Anil

रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं, ४ वैशाख–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्। प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय…

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

–सिबी अधिकारी/काठमाडौं, ४ वैशाख–विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो।हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो ।…

वीरगन्ज घटनामा संलग्न दोषीमाथि कारबाही गर्न प्रशासनमन्त्रीको निर्देशन

काठमाडौं, ३ वैशाख–सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जको सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीमाथि छानबिन गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन् । उनले आज एक विज्ञप्ति जारी गरी…

महामन्त्री भन्छन्ः ‘सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेका छौ’

काठमाडौं, ३ वैशाख–सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन…

अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

दमक, ३ वैशाख–प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल अर्जुनधारा जलेश्वरधाममा आज एक साथ १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न…

चन्द्रडाँगीमा धुमधामका साथ मनाइयो सिरुवा पर्व

शिबगञ्ज, ३ वैशाख–शिवसताक्षी–७ चन्द्रडाँगी बजारमा बसोबास गर्ने राजवंशी समुदायले धुमधामका साथ सिरुवा पर्व मनाएका छन् । चन्द्रडाँगीमा आदिवासी समुदादयले आयोजना गरेको बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले…

एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने

काठमाडौँ, ३ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यहि बैशाख ९ गते मंगलबार कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ। एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटीसहित…

शिक्षा मन्त्री भन्छिन्ः ‘शिक्षकका माग सम्बोधन हुनेगरी चाँडै विधेयक जारी हुन्छ’

काठमाडौं, ३ वैशाख–शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरूको माग सम्बोधन हुनेगरी चाँडै शिक्षा विधेयक जारी हुने बताएकी छन्। शिक्षामन्त्रीले एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएकी हुन्। उनले शिक्षकहरूसँग निरन्तर…

सरकारको प्रवृत्ति समर्थनयोग्य छैनः कांग्रेस महामन्त्री

काठमाडौं, ३ वैशाख–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् । अर्का महामन्त्री गगन थापालगत्तै शर्मा पनि सरकारको कडा रुपमा…

आन्दोलनरत शिक्षकहरू तत्काल विद्यालय नफर्कने, आन्दोलन जारी राख्ने

काठमाडौं, ३ वैशाख–शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन जारी राख्ने भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नेगरी संसदको अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन आह्वान गरेको…