Author: Anil

लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरियो

काठमाडौं, २८ माघ–लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ। अर्ने स्टलको टोली लिभरपुलले प्लाइमाउथसङ्ग १–० को हार बेहोरेसङ्गै यो सिजनको एफए कपको यात्रामा पुर्णविराम लगाएको छ। लिभरपुल आफ्ना प्रमुख स्टार…

सरकारको कामकारबाही पश्चगामी दिशातिर उन्मुख छः ज्वाला

काठमाडौँ, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष, प्रतिनिधिसभा सांसद प्रकाश ज्वालाले सरकारका कामकारबाही पश्चगामी भएको टिप्पणी गर्नुभएको छ। आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सांसद ज्वालाले सल्यानमा राष्ट्रिय लोक तथा दोहोरी…

देश विकासका लागि शिक्षाक्षेत्र महत्त्वपूर्णः मुख्यमन्त्री कार्की

विराटनगर, २७ माघ–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताएका छन्। शिक्षादीप कलेज विराटनगरद्वारा आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उनले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु…

अक्सफोर्डले गर्यो राष्ट्रपति रनिङ शिल्डका पदक बिजेता विद्यार्थीहरुलाई सम्मान

दमक, २७ माघ–दमकमा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न तौलतर्फ पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयले हौसल्ला बढाउन सम्मान गरेको छ । विद्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना…

डा.सिता राईले स्थापना गरिन, कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक

दमक, २७ माघ–झापाको दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा आएको छ । दमकस्थित लाईफ लाइन अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ/गाइनोजोजिष्ट डाक्टर सीता राईले सो क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।…

केपीको पछि नलाग्‍न प्रचण्डलाई माधव नेपालको सुझाव

काठमाडौँ, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले देशको मुख्य समस्या नै केपी ओली भएकाले उनीबाट सचेत रहनुपर्ने बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई…

बुढासुब्बा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदैं एनआरटी बन्यो च्याम्पियन

धरान, २७ माघ–न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराएर बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। एनआरटी तेस्रो पटक बुढासुब्बा गोल्डकप…

वर्तमान सरकारले अध्यादेशबाट शासन गर्न खोज्योः नेपाल

काठमाडौं, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बर्तमान सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । आज यहाँ आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन…

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि सुरु

काठमाडौं, २७ माघ–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका…

दमक तेक्वान्दो डोजाङको पारिवारिक बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

दमक, २६ माघ–दमक तेक्वान्दो डोजाङले आज पारिवारिक बनभोज तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरिएको छ । चुलाचुलीस्थित चपेटीमा शनिबार दमक तेक्वान्दो डोजाङले बनभोजसहितको रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरिएको हो । बनभोज तथा…