राप्रपाले सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने
काठमाडौं, ९ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने भएको छ । सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जनजीविकाका महत्वपूर्ण विषयलाई वर्तमान सरकारले सम्बोधन गर्न नसकेको भन्दै सातवटै प्रदेशमा…
