ताप्लेजुङस्थित पाथीभरामा फेरि झडप, १२ जना घाइते
ताप्लेजुङ, ८ फागुन–ताप्लेजुङमा ‘नो केबलकार’ पक्ष र प्रहरीबीच झडप हुँदा दुवै पक्षका गरी १२ जना घाइते भएका छन् । अभियानका समर्थकहरूले पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट बृहत् सद्भाव र्याली निकाल्दै माथिल्लो…
