Author: Anil

एकीकृत समाजवादी र माओवादीबीच पार्टी एकता हुन्छः वर्षमान पुन

खोटाङ, १ फागुन–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार…

प्रचण्ड भन्छन्ः ‘जनयुद्धलाई मेटाउन खोज्‍नेहरू खरानी हुन्छन्’

काठमाडौं, १ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३०औँ जनयुद्ध…

नयाँ शक्ति पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित

काठमाडौँ, १ फागुन–नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। बिहीवार सम्पन्न पार्टीको प्रथम अधिवेशनबाट प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका…

कमल नगर अस्पताल दोश्रो वर्षमा, अस्पतालले गर्यो निशुल्क स्वास्थ्य शिविर

दमक, १ फागुन–झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमल नगर अस्पताल दोश्रो वर्षमा प्रवेश गरेको छ । दुईवर्ष अघि (२०७९ साल फागुन १ गते) आजैको दिन स्थापाना भएको सो…

कांग्रेस-एमाले गठबन्धनका कारण देश संकटमा फस्योः खनाल

उदयपुर, ३० माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस(एमाले गठबन्धनका कारण देश संकटमा फसेको आरोप लगाएका छन् । आज (बुधबार) समाजवादी प्रेस संगठन नेपाल उदयपुरले आयोजना…

खनाल भन्छन्ः ‘मति भ्रष्ट भएकाले मलाई एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरे’

उदयपुर, ३० माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा (एमाले) मा जाने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । आज (बुधबार) एकीकृत समाजवादी पार्टी निकट…

पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दमकमा आउने

दमक, ३० माघ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दमक आउने तयारी लगभग पूरा भएको जनाएको छ । माओवादी केन्द्र दमक नगर कमिटीको फागुन ३ गते हुने…

हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलामा पुल निर्माण, सवारीसाधन सञ्चालन

झापा, ३० माघ–मोरङ र झापाको सिमानामा पर्ने रतुवा खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्न १७ वर्ष लाग्यो। पुलको…

आइपुगिन् महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् । पछिल्लो समय ग्रीसमा व्यवसायिक फुटबल खेल्दै आएकी एञ्जिना राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न…

प्रदेश सभामा पेश भएको आमसञ्चार विधेयक सहमतिमै पारित हुन्छः कार्की

विराटनगर, ३० माघ–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमतिमै पारित हुने बताएका छन्। विधेयकमाथि पर्याप्त छलफल गर्नेसमेत उनको भनाइ थियो। विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको…