Author: Anil

नेपाली संगीतका महान् गायक नारायणगोपालको ३४औँ स्मृति दिवस

काठमाडौं, १९ मंसिर । प्रत्येक बर्षको मंसिर १९ गते स्वरसम्राट नारायणगोपालको स्मृति दिवस। आज बुधबार उनको ३४औँ स्मृति दिवस मनाउन लागिएको हो।नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन्। काठमाडौंको…

संखुवासभा १ (२) बाट निर्वाचित लिङ्थेप एमाले प्रदेशसभाको प्रमुख सचेतक

विराटनगर, १९ मंसिर—नेकपा (एमाले) कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेप नियुक्त भएका छन् । संखुवासभा १ (२) बााट प्रदेशसभामा निर्वाचित लिङ्थेपलाई सोमबार मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले…

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । आज (बुधबार) बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी…

बीबीसी प्रभावशाली महिलाको सूचीमा नेपालकी उद्यमी शिलशिला आचार्य

काठमाडौं, १९ मंसिर । बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका…

पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, १८ मंसिर । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । त्यसैगरी मङ्सिर २२…

एकीकृत समाजवादी पार्टी गण्डकी प्रदेशको प्रथम अधिवेशन पुस १९-२० गते

काठमाडौँ, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी पुस १९ र २० गते पोखरामा हुने भएको छ। पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका…

स्थानीय तह उपनिर्वाचनः ४४ सिटमध्ये कुन दलले कति जिते ?

काठमाडौं, १८ मंसिर । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको…

जनकपुरधाममा रामजानकी विवाह महोत्सव, अयोध्याबाट आइपुगे ५०० जन्ती

महोत्तरी, १८ मंसिर । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख…

‘अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गरौँ’

काठमाडौं, १८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताएका छन् । ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा…

रवि लामिछानेलाई आज काठमाडौँबाट चितवन ल्याईंदै

चितवन, १८ मंसिर । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन…