काठमाडौं, ७ असोज–भोटेकोशीसहति वभिन्नि क्षेत्रमा आएको बाढीबाट क्षतग्रिस्त संरचना पुनर्स्थापना गर्न अमेरकिाले नेपाललाई थप ३ करोड १० लाख अमेरकिी डलर सहयोग गर्ने भएको छ।

परराष्ट्रमन्त्री शशिरि खनाल र अमेरकिी राजनीतकि मामलिासम्बन्धी उपवदिेशमन्त्री एलसिन हुकरबीच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा अमेरकिाले थप सहयोगको योजना सार्वजनकि गरेको हो।

भेटमा नेपाल–अमेरकिा सम्बन्धका साथै भोटेकोशी बाढीपछकिो उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्नर्मिाणका वषियमा छलफल भएको न्युयोर्कस्थति नेपाली नयिोगले जनाएको छ।

अमेरकिी दूतावासका अनुसार नयाँ सहयोगमध्ये १ करोड डलर पक्की पुल नर्मिाणमा खर्च गरनिेछ। अमेरकिी कम्पनीबाट नर्मिाण सामग्री खरदि गरी प्रभावति क्षेत्रमा पुल नर्मिाण गरनिे योजना छ। यसबाट बाढीले क्षत िपुर्‍याएको यातायात पूर्वाधार पुनर्स्थापना तथा क्षेत्रीय सम्पर्क वस्तिारमा सहयोग पुग्ने अपेक्षा गरएिको छ।

त्यस्तै, प्रभावति समुदायका लाग िखानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, संरक्षण, जीवकिोपार्जन र जाडोयामका आवश्यकतामा ८० लाख डलर उपलब्ध गराउने योजना अमेरकिाले बनाएको छ।

बाढी तथा अन्य वपिद्पछकिो खोज, उद्धार र पुनर्स्थापना क्षमता बढाउन अमेरकिी प्रवधिबिाट नर्मिति ड्रोन खरदिमा १ करोड ३० लाख डलर खर्च गर्ने योजना पन िसार्वजनकि गरएिको छ।

नयाँ सहयोगसमेत जोड्दा नेपालमा बाढीपछकिो उद्धार तथा पुनर्स्थापनाका लाग िअमेरकिाले उपलब्ध गराउने कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको अमेरकिी दूतावासले जनाएको छ।

अमेरकिाले नेपालमा पुनर्स्थापनाका लाग िआवश्यक थप क्षेत्र पहचिान गरी आगामी दनिमा पन िनेपाल सरकारसँग सहकार्य गर्ने जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *