Author: Anil

शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतमा तुम्बाहाङफे

झिलझिले, ३१ भदौं–झापाको शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् ।…

पार्टी निर्णय विपरीत उम्मेदवारी दिएपछि कांग्रेस नेता दाहाललाई कारवाही

पाडाजुङ्गी, ३१ भदौं–पाडाजुङ्गीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा उपाध्यक्ष पदतर्फ स्वतन्त्र उम्मेदवारी दिएका कमल–५ निवासी प्रमोदकुमार दाहाललाई नेपाली कांग्रेस कमल गाउँसमितिले कार्वाही गरेको छ । कांग्रेस जिल्ला…

मनसुनी वायुको प्रभावः केही ठाउँमा हुरीबतास र भारी वर्षाको सम्भावना

काठमाडौँ, ३१ भदौं—देशभर मनसुनी वायुको प्रभाव जारी छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव जारी रहेको हो । जल तथा…

सहकारी ठगीसम्बन्धी संसदीय छानविन समितिद्धारा लामिछानेलाई दोषी ठहर

काठमाडौं, ३१ भदौं–सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ । कम्पनीका अध्यक्ष…

जमलस्थित राष्ट्रिय नाटक महोत्सवमा छवटा नाटक मञ्चन गरिँदै

काठमाडौं, ३१ भदौं–वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा ६ वटा नाटक मञ्चन हुँदैछ। हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा…

सुशासन कायम नहुँदा लोकतन्त्र ढल्ने खतरा हुन्छः महासचिव घनश्याम भुसाल

काठमाडौँ, ३० भदौं–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले रोजगारीको सिर्जना र सुशासन कायम नहुँदा लोकतन्त्र ढल्ने खतरा रहने बताउनु भएको छ। असोज ४ गते आयोजना गर्न लागिएको सन्देश सभाको…

एकीकृत समाजवादी पार्टी कोशी प्रदेश सम्पर्क कमिटीको तेस्रो बैठक सम्पन्न

दमक, ३० भदौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेश सम्पर्क कमिटीको तेस्रो बैठक भाद्र २९ गते सम्पन्न भएको छ। सम्पर्क सभाकक्ष शान्तिनगरस्थित कमिटीका अध्यक्ष दिलीप कुमार राईको अध्यक्षतामा सचिव जनकप्रसाद…

द्वन्द्वलाई नकोट्याऔँ, न्याय र परिपुरणमा ध्यान दिऔँः सांसद राजेन्द्रलक्ष्मी गैरे

काठमाडौँ, ३० भदौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले चाडपर्वका समयमा उपभोक्ता ठगीमा पर्ने सम्भावना बढ्ने जनाउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रियसभाको आइतबारको…

धरमपुरको शुक्रबारे हाँट-बजार आजदेखि आइतबार सञ्चालन हुने

धरमपुर, ३० भदौं–झापाको शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारे हाँट–बजार आजदेखि प्रत्येक आइतबार सञ्चालन हुने भएको छ । आइतबारे हाँटबजारको शुभारम्भ भएको छ । सो बजारको प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रमबीच शिबसताक्षी–१ का…

लोकबन्धु कन्दङ्बासहित दुई सय बढी नेताहरु माओवादीमा प्रवेश

दमक, ३० भदौ–नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा दुई सय बढी नेकपा (माओवादी केन्द्र) मा पार्टी प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्रका अध्यक्ष…