चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त
काठमाण्डौं, १३ भदौं–सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी…
