किसानहरु व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित
भद्रपुर, १९ साउन–कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले झापाका किसान सुपारी खेतीतर्फ आकर्षित भएका छन्। बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारी खेती गरेका छन्। ‘व्यापारी बगानमै आएर सुपारी…
