नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक बुधबार बस्ने
काठमाडौं, १५ साउन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित,…
