विपक्षी दलहरूको निष्कर्षः ‘सरकार बन्दा संविधान मिचियो, प्रतिवाद गर्छौं’
काठमाण्डौं, ४ साउन–नयाँ सरकार गठन गर्दा नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सरकार गठन हुँदा संविधान मिचिएको विपक्षी दलहरूले निष्कर्ष निकालेका छन्। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र…
