आफ्नो निजी जग्गा मिच्ने प्रयास भयोः प्रविण चाम्लिङ
दमक, ५ असार–दमकमा राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवा प्रविण चाम्लिङ राईले दमक–७ मा अवस्थित आफ्नो निजी जग्गा नगरपालिकाको कार्यालयले मिच्ने प्रयास गरेको बताएका छन् । दमक– ७ हाँटखोला बजार…
दमक, ५ असार–दमकमा राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवा प्रविण चाम्लिङ राईले दमक–७ मा अवस्थित आफ्नो निजी जग्गा नगरपालिकाको कार्यालयले मिच्ने प्रयास गरेको बताएका छन् । दमक– ७ हाँटखोला बजार…
ताप्लेजुङ, ५ असार–ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर जिल्लामा पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी…
झापा, ५ असार–बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । गत सोमवार रातिदेखि परेको पानीले…
अछाम, ५ असार–अछाममा छाउगोठ बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीमाथि सोमबार राति सामुहिक बलात्कार भएको हो । किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय…
काठमाडौं, ५ असार–क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप–२०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई हराएको छ । जर्मनीको लाइपजिगमा गए राति भएको खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल…
दमक, ५ असार–कोशी प्रदेशबाट प्रवेश गरेसँगै मनसुन क्रमशस् देशभर फैलिने क्रममा छ। उच्च तापक्रम र वर्षाका कारण सर्वसाधारण विभिन्न रोगबाट संक्रमित भइरहेका छन्। स्वास्थ्य संस्थामा बिरामी बढेका छन्। विशेषगरी झाडापखाला,…
दमक, ४ असार–दमक–६ पशुपती मन्दिरमा अवस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले आज १३औ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा शिखा बचत तथा ऋण सहकारी संस्थाले मंगलबार रक्तदानसहित फोहोरमैला व्यवस्थापनका…
काठमाडौं, ४ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ।…
दमक, ४ असार–लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । वर्षसंगै स्थानीय खोलाहरुमा आएको वर्षाले ग्रामिण क्षेत्रका जनजीवन प्रभावित गरेको…
बिर्तामोड, ४ असार–बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई…