Author: Anil

चट्याङ लागेर पाल्पा र मकवानपुरमा दुई जनाको मृत्यु

पाल्पा, ३ असार–पाल्पा र मकवानपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका…

मुस्लिम धर्मावलम्बीले आज मनाइँदैछ बकर इद

काठमाडौं, ३ असार–मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्रअर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम…

मानव अतिक्रमण बढेपछि वन क्षेत्रबाट जडीबुटीका रुख बिरुवाहरु हराउँदै

वराहक्षेत्र (सुनसरी), २ असार–सुनसरीको मधुनी जङ्गल क्षेत्रबाट पछिल्लो समय विभिन्न प्रजातिका रुख बिरुवा लोप भएको पाइएको छ । वन क्षेत्रमा पाइने जडीबुटी, पोथ्रा लगायत ठुला रुखहरू लोप हुँदै गएको पाइएको…

भारतको बिहारस्थित गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना, २ असार–भारतको पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा नदीमा डुङ्गा पल्टँदा सवार ६ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा दुर्घटना…

राप्तीसोनारी सामुदायिक वनमा लोभलाग्दो कागती खेती

नेपालगन्ज, २ असार–बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित एक सामुदायिक वनमा कागती खेती गर्न सुरु गरिएपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुने देखिएको छ । राप्तीसोनारी गाउँपालिका–७ मा रहेको कुश्मिया सामुदायिक वनमा…

धिमाल जातिको प्रमुख पर्व जातिरी सिरिजातमा स्थानीय विदा

दमक, २ असार–झापाको दमक नगरपालिकाले आदिवासी धिमाल जातिको प्रमुख पर्व जातिरी-सिरिजातको अवसरमा आज (आइतबार) स्थानीय विदा दिएको छ ।कोशीका झापा र मोरङमा बस्दैआएका धिमाल जातिले आफ्नो प्रमुख पर्व आज धुमधामका…

चित्रबहादुर केसी भन्छन्ः ‘संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ‘

काठमाडौँ, २ असार–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् । आज ९आइतबार० प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ…

धरमपुरमा मिनी पार्क निर्माण गर्न स्थानीयवासी जुटे

धरमपुर, २ असार–शिबसताक्षी–१ धरमपुरस्थित हाइवे (लोकमार्ग) उत्तरतर्फ धरमपुर सार्वजनिक सौचालयको क्षेत्रलाई मिनी पार्क बनाउन स्थानीयवासीहरु सक्रियता देखाएका छन् । बैदेशिक रोजगारीमा रहेका धरमपुरका युवाहरुले बिदेशबाटै आर्थिक सहयोग जुटाएपछि धरमपुरमा सार्वजनिक…

गोरखाको मनकामना केबुलकार ५० दिन बन्द हुने

काठमाडौं, २ असार–गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ । मर्मत–सम्भार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिका नायब महाप्रबन्धक…

बचतकर्ताको दुईअर्ब ८२ करोड अपचलन गर्ने सहकारी सञ्चालकसहित चार जना पक्राउ

काठमाडौं, २ असार–कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको दुई अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई…