बरिष्ठ हाँस्यव्यंग्य मह जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौँ, २५ फागुन–नेपाल टेलिकमले हाँस्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाएका महजोडी कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम…
