माधव नेपाल भन्छन्ः ‘वामपन्थी शक्ति एकताबद्ध हुनुपर्छ’
काठमाण्डौं, १२ पौष–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्। पार्टीको आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वामशक्तिले…
