Author: Anil

मिलन चौकमा चासोक तङनाम भब्यताका साथ मनाइने

झिलझिले, ५ पौष–झापाको शिबसताक्षी–७ मिलन चौकमा यहि शनिबार चासोक तङनाम तथा न्वागी पुजा भब्यताका साथ मनाइने भएको छ । मिलन साँस्कृतिक परिवारले आयोजना गरिएको चासोक तङनामलाई भब्यताका साथ मनाउन लागिएको…

ख्रीष्टमसमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

झापा, ५ पौष–बडि अफ क्राइस्ट मिनिस्ट्रिजको आयोजनामा झापा र मोरङका करिब ६२ जना विपन्न बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । कतिपय बालबालिका आर्थिक अभावका कारण न्यानो कपडा किन्न नसक्ने…

शिबसताक्षी–६ ले वडा स्तरीय पशु बीमा कार्यक्रम ल्यायो

शिबगञ्ज (शिबसताक्षी), ४ पौष–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले पशुपालक कृषकहरुलाई लक्षित गरेर पशु बीमा कार्यक्रम ल्याएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम वडा स्तरीय योजना…

श्रीमद भागवत सप्ताह महायज्ञमा सङ्कलन भएको खाद्यन्न सामाग्री बाल आश्रमलाई

दमक, ४ पौष–झापाको दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको श्रीमद मागवत सप्ताह ज्ञान महायज्ञमा प्राप्त खाद्यन्न सहयोग बाल आश्रमलाई प्रदान गरिएको छ । महायज्ञ समापनपछि पनि त्यहाँ विभिन्न दाताहरुबाट प्राप्त भएको…

१०१ वषिय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मान प्रदान

दमक, ४ पौष–झापाको दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा एक सय एक बर्षिय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मानबाट अभिनन्दन गरिएको छ । ताप्लेजुगंको थेचम्बुमा…

बहुपहिचान झल्कने गरी कोशीको पुनः नामकरण गर्न एकीकृत समाजवादीको माग

विराटनगर, ४ पुस–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले बहुपहिचान झल्किने गरी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग गरेको छ। पार्टी प्रदेशको कार्यालय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश अध्यक्ष बलदेव चौधरीले…

इसाई समाजद्धारा ख्रीष्टमसमा गायक एलपी जोशी सम्मानित

दमक, ४ पुस–दमक–नेपाली लोकसंगीतका पुराना साधक तथा सर्जक लक्ष्मीप्रसाद (एलपी) जोशी आज दमकमा सम्मानित भएका छन् । दमक नगर इसाई समाजले ख्रीष्टमसको अवसरमा गायक तथा सर्जक जोशीलाई नेपाली लोकसंस्कृती र…

ख्रीष्टमसमा साँगीतिक कार्यक्रमसहित गायक-सर्जक सम्मान र शुभकामना आदानप्रदान

दमक, ४ पुस–दमक–दमकका इसाई धर्मालम्वीहरुले आजदेखि दमकमा वडादिन ख्रीष्टमस मनाउन सुरु गरेका छन् । दमकमा छरिएर रहेका इसाई धर्मालम्वीहरुको साझा संस्था दमक नगर इसाई समाजले बुधबार औपचारिक कार्यक्रमको आयोजना गरेर…

कमल थापा भन्छन्ः ‘गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भयो’

काठमाडौँ, ३ पौष–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताएका छन्। गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उनले राजासहितको प्रजातन्त्र…

नेताका कमजोरी देखाएर निरंकुशता लाद्ने प्रयास सफल हुन्नः पुन

काठमाडौँ, ३ पौष–नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेताहरुका कतिपय सीमा र कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश समिति बैठकलाई मंगलबार राजधानीमा…