माधवकुमार भन्छन्ः ‘राजनीतिक कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्त्वपूर्ण छ’
सुर्खेत, १३ मंसिर–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिको कोर्ष परिवर्तनमा पार्टीको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ। कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभाले आयोजना गरेको…
