Author: Anil

एमाले परित्याग गरी रूपन्देहीमा ९० जना नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित

रूपन्देही, २२ असोज–नेकपा (एमाले) रुपन्देहीको रोहिणी गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५ र ६ का वडा कमिटी अध्यक्षलगायतका ९० जनाभन्दा धेरै नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनु…

खनाल भन्छन्ः ‘भ्रष्टाचारविरुद्ध सरकारले सुरू गरेको अभियान प्रभावकारी हुन सकेन’

रुपन्देही, २२ असोज–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारविरुद्ध सरकारले अघि सारेको अभियान प्रभावकारी हुन नसकेको आरोप लगागु भएको छ। पार्टीको जारी समाजवादी जागरण अभियानको आठौं दिन आइतबार…

झिलझिलेस्थित छिमेकी साकोसको १७औ वार्षिक साधरणसभाको उद्घाटन

झिलझिले, २२ असोज–झापाको झिलझिलेमा मुख्य कार्यालय रही विभिन्न स्थानमा ५ वटा सेवा केन्द्रसहित सञ्चालनमा आएको छिमेकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औ वार्षिक साधारणसभा उद्याटन भएको भएको छ ।…

सबै पार्टी उस्तै हुन् भन्ने भाष्य गलत छ, हामी फकर हौंः अध्यक्ष नेपाल

काठमाडौँ, २३ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सबै पार्टी एउटै हुन् भन्ने भाष्य सत्य नभएको टिप्पणी गर्नु भएको छ। समाजवादी जागरण अभियानको नवौं दिन सिद्धार्थ कटेज बुटवलमा…

व्यवसायी दुुर्गा प्रसाईंलाई मोसो

झापा, २३ असोज–व्यवसायी दुर्गा प्रसाईंलाई केही व्यक्तिले मोसो दलेका छन्। जमलस्थित एक होटेलमा उनीमाथि अज्ञात व्यक्तिले मोसो दलेका हुन्। सोमबार सो होटेलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर…

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागूः ५० हजार ५३० प्रहरी खटिए

काठमाडौँ, २१ असोज–नेपाल प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आजदेखि विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार पाँच ३० जना…

झिलझिलेस्थित संम्झाना चौकमा बोका जुनियर फुटबल कपको उपाधि दुधे युथ क्लकले कब्जा गर्यो

झिलझिले, २१ असोज–झापाको शिवसताक्षी–८ झिलझिले ेस्थित सम्झाना चौकमा सञ्चालित प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको उपाधि दुधे युथ क्लबले कब्जा गरेको छ । शनिबार भएको फाइनल खेलमा एमएफसी क्लब चुलाचुली इलामलाई…

समाजवादमा जान कम्युनिष्टहरुबीच नयाँ ध्रुबीकरण आवश्यकः नेता खनाल

लुम्बिनी, २१ असोज–नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरुरी रहेको बताएका छन् । नेता खनालले युवालाई स्वदेशमा टिकाउन रोजगारी…

चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल झापासहित ४२ जिल्लामा सञ्चालन

दमक, २१ असोज–सरकारले दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर आजदेखि झापासहित ४२ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सरकारले चाडपर्वको बेला नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने…

डुडामारी चोककी क्यानसर पीडितलाई हङकङमा बसोबास गर्नेहरुको सहयोग

गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २१ असोज–पापोहाङ्ग सेर्मा लिम्बु समाज हङकङ्गले झापा डुडामारी सेर्मा चोककी क्यान्सर पीडित सुनिता सेर्मालाको उपचारमा आर्थिक सहयोग गरेको छ । स्थानीय, शिवसताक्षी–८ डुडामारी निवासी हालः हङकङमा बसोबास…