Author: Anil

बोका जुनियर कपः उपाधिका लागि एमएफसी युथ क्लब चुलाचुली र दुधे युथ क्लबबीच भिडन्त हुने

सम्झाना चौक (झिलझिले), १८ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेस्थित सम्झना चौकमा जारी प्रथम बोका जुनियर फुट्बल प्रतियोगिताको उपाधि रक्षाको लागि एम.एफ.सि.युथ क्लब चुलाचुली भर्सेस दुधे युथ क्लब शिबसताक्षीबीच भिडन्त हुने पक्का पक्की…

आज विश्व शिक्षक दिवस

काठमाडौं, १८ असोज–संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा बिहीबार विश्व शिक्षक दिवस मनाइँदैछ। यो वर्ष दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छः शिक्षक अभाव सम्बोधन…

विद्रोहको पुष्टि उतिवेला नै भइसकेको छः माधवकुमार नेपाल

काठमाडौँ, १७ असोज–नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले विद्रोहको पुष्टि भइ सकेको जिकिर गर्नु भएको छ। ‘नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी नै एकीकृत समाजवादी पार्टी हो। देश र जनताको…

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

दमक, १७ असोज–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउने शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशबाट भदौ २२ गते मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको…

एमएफसी युथ क्लब ‘प्रथम बोका जुनियर फुटबल कप’को फाइनलमा प्रवेश

झिलझिले, १७ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकमा जारी प्रथम बोका जुनियर फुटबल प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलमा एमएफसी युथ क्लब चुलाचुलीले बाजी मारेको छ । एमएफसी युथ क्लबले श्रीजंघा युवा…

दमक हस्पिटलका सञ्चालक डा.चन्द्रप्रकाश गैरेले २ करोड अपचलन गरेको ठहर

दमक, १७ असोज–झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबाट संचालक डा.चन्द्र प्रकाश गैरेले २ करोडबढी अपचलन गरेको आन्तरिक विवाद समाधान समितिले औंल्याएको छ । दमक नगरपालिकाको वडा नं…

किन अशान्त बन्यो नेपालगन्ज ?

झापा, १७ असोज–नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्य…

औद्योगिक विकास र भ्रष्टचारको अन्त्य आजको आवश्यकता होः खनाल

काठमाडौँ, १७ असोज–नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले औद्योगिक विकास नभएसम्म युवा पलायन रोक्न नसकिने बताउनु भएको छ। बुधबार जनकपुरमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै…

माधव नेपाल भन्छन्ः ‘अहिल्यै कांग्रेसविनाको सरकारको कल्पना गर्न सकिँदैन’

जनकपुरधाम, १७ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले कांग्रेसविनाको सरकारको कल्पना पनि गर्न नसकिने बताएका छन्। समाजवादी प्रेस संगठन मधेश प्रदेशले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले…

सुरुङ्गास्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर 

सुरुङ्गा, १६ असोज–झापाको सुरुङ्गास्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहार थापा विजयी हुनुभएको छ । हिजो सम्पन्न निर्वाचनको आज बेलुका साढे ७ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।…